तुलसी भण्डारी       वीरगन्ज वन–जंगलको तीब्र दोहन, चुरेको विनास र पानी पूनःर्भरणको कमीले मध्य तराईको पर्सा जिल्ला विगत ५ वर्षयता खानेपानीको समस्यामा पिरोलिन थालेको छ...
काबिल सम्वाददाता वीरगन्ज ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि’ रिहाइ गरेको नेकपा...
काबिल सम्वाददाता वीरगन्ज बालेन साह नेतृत्वको सरकारले आर्थिक नगरी वीरगन्जबाट आर्थिक वर्ष २०८३÷०८४ मा ल्याउने बजेटको सुझाव संकलन सुरु गरिएको छ । भन्सार राजश्वको सबैभन्दा बढि...

— ● प्रमुख हेडलाइन ●

पर्सामा धान उत्पादनमा गिरावट

काबिल सम्वाददाता      वीरगन्ज मध्यतराईको धान उत्पादक जिल्ला मध्ये पर्सामा यो वर्ष धानको उत्पादनमा ठूलो गिरावट आएको छ । वर्षातको समयमा सुरुमा सुख्खायाम, गण्डक नहरमा...

श्रीमतीको खुट्टा काटी फरार भएका श्रीमान् पक्राउ

काबिल सम्वाददाता वीरगन्ज खुट्टा नजोडिने गरी आफ्नै श्रीमतीको बाँया खुट्टा काटेर फरार श्रीमान् (विश्वनाथ सहनी) १४ दिनपछि पक्राउ परेका छन् ।  क्रुरढंगले अपराधकर्म गरी उत्तर जंगलतर्फ...

पर्सा एमाले पनि आन्दोलित, प्रजिअलाई ज्ञापन

काबिल सम्वाददाता   वीरगन्ज पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुन्धानको न्यायिक सिद्धान्त विपरित एमाले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक...

पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, विभिन्न क्रिया प्रतिक्रिया सुरु

काबिल सम्वाददाता  वीरगन्ज नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री (प्रम) केपी शर्मा ओली र नेपाली कांग्रसका नेता पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री ओली र...

बालेन्द्र साहको नेतृत्वमा बन्यो नयाँ सरकार

काबिल सम्वाददाता काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र (बालेन) साह नेपालको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई पद तथा गोपनीयताको सपथ शुक्रबार...

— ● विशेष ●

भू–सतहको पानी ‘रिचार्ज’का लागि पर्सागढीको ‘नमूना ड्याम’

तुलसी भण्डारी       वीरगन्ज वन–जंगलको तीब्र दोहन, चुरेको विनास र पानी पूनःर्भरणको कमीले मध्य तराईको पर्सा जिल्ला विगत ५ वर्षयता खानेपानीको समस्यामा पिरोलिन थालेको छ...

— ● राजनीति ●

आधार र प्रमाण नपुगेपछि रिहाइः ओली

काबिल सम्वाददाता वीरगन्ज ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई...

— ● समाज ●

प्रतिवन्धित लागु औषध ट्रमाजोलसहित दुई पक्राऊ

काबिल सम्वाददाता    वीरगन्ज प्रतिवन्धित लागु औषध ट्रमाजोल ट्याब्लेट सहित पर्सामा २ अभियुक्त पक्राउ परेका छन् । नेपालमा उत्पादन नहुने भारतमा उत्पादन भएको भारी परिमाणको प्रतिवन्धित...

इन्सेक सम्मिलित सिटी नेपालको राष्ट्रिय भेला वीरगन्जमा सम्पन्न

काबिल सम्वाददाता वीरगन्ज इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेलले विपत् जोखिम न्यूनिकरण, जलवायु परिवर्तन र दीगो विकासका पक्षमा सचेतनामूदक कार्यक्रम, क्षमता विकास र जिम्मेवार निकायलाई...

— ● संवाद ● —

स्वाँगे नेता

- चूडा मणि रेग्मी मनोविज्ञानका अनुसार भन्दा मान्छे जम्माजम्मीमा दुई खाले हुन्छ– एउटा बाहिरी प्रवृत्तिको र एउटा भित्री प्रवृत्तिको । बाहिरीमा उत्तम नेता र भित्रीमा उत्तम कवि हो । परन्तु कुरो यति मात्र छैन । हो, नेता पनि कवि हुन सक्छन् र कवि पनि नेता हुन सक्छन् । योग्यता र प्रतिभाले एउटा मान्छे दुई थोक होइन धेरै थोक पनि हुन सक्छ– नेता, कवि, चित्रकार, वैज्ञानिक आदि...

— ● विचार ●

‘आदिकवि भानुभक्त’

गीता भण्डारी आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका प्रणेता हुन् ।...

देशभर तापक्रम बढ्दै

: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ...

— ● फिचर ●

— ● अर्थ ●

All

भू–सतहको पानी ‘रिचार्ज’का लागि पर्सागढीको ‘नमूना ड्याम’

तुलसी भण्डारी       वीरगन्ज वन–जंगलको तीब्र दोहन, चुरेको विनास र पानी पूनःर्भरणको कमीले मध्य तराईको पर्सा जिल्ला विगत ५ वर्षयता खानेपानीको समस्यामा पिरोलिन थालेको छ...

— ● पत्रपत्रिका ●

प्राधिकरणले दियो पर्साका पत्रकारलाई एआईसम्बन्धी तालिम

काबिल सम्वाददाता वीरगन्ज पर्साका पत्रकारहरुलाई आम सञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामले कृत्रिम बुद्धिमत्ता (ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ(ब्क्ष्) सम्बन्धी एकदिने तालिम दिएको छ । पत्रकारिता र आम सञ्चार क्षेत्रमा तीव्र रूपमा विकास हुँदै गएको एआई प्रविधिको प्रभाव, उपयोग र चुनौतीबारे जानकारी गराउने उद्देश्यले आम सञ्चार प्राधिकरणले यो वर्ष पनि पर्साका पत्रकारहरुलाई एआई सम्बन्धी तालिम दिएको हो । पत्रकारहरूले प्रविधिसँग आफूलाई अद्यावधिक गर्दै जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्नुपर्नेमा आम सञ्चार प्राधिकरण मधेश...

— ● सिनेमा ●

चलचित्र ‘नमेटिने घाऊ’ अब हलको पर्दामा

काबिल सम्वाददाता    वीरगन्ज             एसिड आक्रमणबाट नयाँ जीवन पाएका पीडितको जीवनमा आधारित चलचित्र ‘नमेटिने घाऊ’ प्रदर्शनीको प्रतिक्षा सकिएको छ । अब यो चलचित्र देशभरिकै अधिकाँश...

— ● मनोरञ्जन ●

— ● विश्व ●—

सीमा क्षेत्र घोडासहनमा प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

वीरगंज, ११ असार/ नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले...

— ● खेलकूद ●—

भू–सतहको पानी ‘रिचार्ज’का लागि पर्सागढीको ‘नमूना ड्याम’

तुलसी भण्डारी       वीरगन्ज वन–जंगलको तीब्र दोहन, चुरेको विनास र पानी पूनःर्भरणको कमीले मध्य तराईको पर्सा जिल्ला विगत ५ वर्षयता खानेपानीको समस्यामा पिरोलिन थालेको छ । खाने पानीकै समस्याले पिरोलिन...

वीरगन्जमा आधुनिक फिटनेश स्टुडियो संचालन

काबिल सम्वाददाता  वीरगन्ज शारीरिक सुन्दरता र सु–स्वास्थ्यको लागि जीम जानेहरुलाई वीरगन्जमा सुविधा सम्पन्न नयाँ ‘कोर फिटनेश स्टुडियो’ संचालनमा आएको छ...

टी–२० त्रिकोणात्मक सिरिजको उपाधि यूएईको पोल्टामा

काबिल सम्वाददाता टी–२० को त्रिकोणात्मक सिरिजमा नेपाल यूएईसँग अन्तिममा आएर पराजित हुँदा खेलको उपाधि यूएईले उचालेको छ । उसले...

वीरगन्जमा मधेशकै उच्च धनराशीको ‘फुटवल प्रतियोगिता’ हुने

काबिल सम्वाददाता वीरगन्ज लामो समय खेल प्रतियोगिता हुन नसकेको वीरगन्जमा मधेश प्रदेशकै उच्च धनराशी भएको फुटवल प्रतियोगिता पहिलो पटक हुने...

नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित, समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्ने

काठमाडौँ आइतबार, ०३ असार २०८०। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ । आइतबार...

— ● काबिलखबर च्यानल

एफएम रेडियो